खेलकुद
थ्री नेसन्स प्रधानमन्त्री कप : लाओस्बीविरुद्ध नेपालको अग्रता
बुधबार, ०८ चैत्र २०७९, १८ : ३३

काठमाडौँ । थ्री नेसन्स प्रधानमन्त्री कप फुटबल प्रतियोगिता अन्तर्गत नेपालले लाओस्बीविरुद्ध अग्रता बनाएको छ ।
दशरथ रंगशालामा भइरहेको खेलमा नेपालका लागि अनन्त तामाङले गोल गरेका हुन् ।
उनले खेलको ३० औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । नवीन लामाको कर्नरमा अनन्तले हेडमार्फत गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तलकोटकी उपाध्यक्ष भन्छिन्–भूकम्पले भौतिक संरचना ध्वस्त भए
-
मेनपावर व्यवसायीको लाइसेन्स खारेज गर्ने महानिर्देशकको निर्णय श्रममन्त्रीद्वारा खारेज
-
बझाङ भूकम्प : ठाउँठाउँमा घर भत्किए
-
भारतमा एउटा मिडियाको कार्यालय र त्यसमा कार्यरत विभिन्न पत्रकारको घरमा छापा
-
व्यक्तित्वको टकराबले मुलुकको अर्थतन्त्रलाई बन्धक बनाउनु हुँदैन : सांसद वाग्ले
-
बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प