सभामुखको अधिकार कटौती गर्ने बहस गलत : देवकोटा
आइतबार, १२ चैत २०७९, २० : १६
काठमाडौँ । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले सभामुखको अधिकार कटौती गर्ने बहस गलत भएको टिप्पणी गरेका छन् । ‘प्रतिनिधि सभा नियमावलीमा सभामुखको अधिकार कटौती गर्ने बहस गलत हो,’ उनले भने, ‘यहाँ पनि यो विषय प्रवेश नहोला भन्न सकिँदैन ।’
राष्ट्रिय सभाको आजको बैठकमा सांसद देवकोटाले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाको प्रमुख बीचमा शक्ति सन्तुलन नियन्त्रण हुनुपर्नेमा जोड दिए । अनावश्यकरुपमा कार्यपालिकालाई व्यवस्थापिकाले अनावश्यक हस्तक्षेप गर्न खोज्दा पटक–पटक संसद् विघटन हुने दृष्टान्त रहेको पनि उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसरी कार्यान्वयन गरिँदै छ १६औँ योजना
-
रुपन्देहीमा रविविरुद्धको मुद्दामा ४ घण्टा बहस, सरकारी वकिलले के–के भने ?
-
६ महिनामा साढे एक करोडभन्दा बढी कण्डम आयात
-
सिरहाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
-
प्रेस सेन्टर मोरङको अध्यक्षमा कर्ण सर्वसम्मत चयन
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा हुने सिन्डिकेट हटाउन सांसदहरूको जोड