मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रालय भागबन्डा गर्न बसेका गठबन्धनका शीर्ष नेता ‘लन्च ब्रेक’मा

बुधबार, १५ चैत २०७९, ११ : ५३
बुधबार, १५ चैत २०७९

काठमाडौँ । मन्त्रालय भागबन्डा गर्न बसेका बालुवाटारमा बैठक बसेका सत्ता गठबन्धनको नेताहरूले ‘लन्च ब्रेक’ लिएका छन् । बिहान १० बजे सुरु भएको बैठक साढे ११  रोकिएको छ । केही समयमै बैठक पुनः बस्ने छ । 

योबीचमा गठबन्धन सम्बद्ध दलहरुबीच आन्तरिक छलफल हुने बैठकमा सहभागी एक नेताले बताए । आजै मन्त्रिपरिषद् विस्तार गर्ने  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ । 

गठबन्धनमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी, जसपाले २–२, लोसपा, नाउपा लगायतका दललाई १–१ मन्त्रालय दिन सकिने प्रधानमन्त्रीको प्रस्ताव छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप