‘यस्तो एउटा संसार’ मा ध्रुव दत्त र रोजिनाको रोमान्स
बिहीबार, १६ चैत २०७९, ११ : २३
काठमाडौँ । गायिका सुनिता थेगिम र गायक गंगाराज राईको स्वर रहेको ‘यस्तो एउटा संसार’ बोलको गीत सार्वजनिक भएको छ । गायक गंगाराजकै संगीत रहेको गीतका शब्द जानु काम्बाङ लिम्बुको रहेको छ । गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।
अभिनेता ध्रुव दत्त र मोडल रोजिना ढकालको अभिनय रहेको गीतको भिडियोले एक प्रेमील जोडीको रोमाञ्चिक प्रेम कहानी देखाउन खोजेको छ ।
कुशल श्रेष्ठको निर्देशन रहेको भिडियो सुमन पुनले निर्माण गरेकी हुन् । भिडियोको छायांकन तथा सम्पादन निर्देशक श्रेष्ठ आफैले गरेका हुन् । भिडियोमा दीपिका श्रेष्ठको कोरियोग्राफी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण