चन्द्रको गीत ‘घाँटी रेट्नलाई’ मा जिवी चिरन र यशुको प्रेमकथा
बिहीबार, २३ चैत २०७९, १२ : ५१
काठमाडौँ । गायक रामचन्द्र चन्दको ‘घाँटी रेट्नलाई’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक चन्दलाई गायिका समीक्षा अधिकारीले साथ दिएकी छन् । नन्दु परियारको संगीत गरेको गीतको शब्द प्रकाश न्यौपानेले कोरेका हुन् ।
एक अर्कालाई प्रेम गर्ने प्रेमिल जोडीको वियोगान्त कथा प्रस्तुत गरेको गीतको भिडियो पनि बनेको छ । जसमा प्रेम र विश्वास घात कथाको रुपमा प्रस्तुत गरिएको छ । भिडियोमा चिरिञ्जीवी सापकोटा (जिवी चिरन), यशु भट्टराईको अभिनय देख्न सकिन्छ ।
सिर्जन बरालको निर्देशन रहेको भिडियो गायक चन्दको अफिसियल युट्युवबाट सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण