गायक मनिष रञ्जन बरालको नयाँ भजन सार्वजनिक
शनिबार, २५ चैत २०७९, ०६ : ५०
काठमाडौँ । गायक मनिष रञ्जन बरालको नयाँ भजन सार्वजनिक भएको छ। गायक बरालको ‘लैजाउन हे प्रभु मलाई वृन्दावन’ बोलको भजन शुक्रवार सार्वजनिक भएको हो।
बराल स्वयमको स्वर, सङ्गीत रहेको भजनमा भेषराज भट्टराईको शब्द रहेको छ। भजनमा राजन कार्कीले एरेन्जको साथै ध्वनी मिश्रण गरेका छन् ।
अभिनयमा सन्जन पौडेल, करुणा न्यौपाने, भावना कुईकेल, प्रेशिका खड्कालाई देख्न सकिन्छ। यस भजनको भिडियोको छायाङ्कन सन्तोष तिमिल्सिनाले गरेका हुन्, भने सम्पादन राजन कार्कीले गरेका हुन् । भिडियो मनिष रञ्जन बराल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
-
हर्क साम्पाङ भन्छन्– सदन खुलाउन सङ्कल्प प्रस्ताव पारित गरौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण