चर्चित दोहोरी गायिका अस्मिताले गरिन् विवाह
बिहीबार, २१ वैशाख २०८०, ११ : १३
काठमाडौँ । पछिल्लो समयकी चर्चित दोहोरी गायिका अस्मिता डल्लाकोटी र गायक शक्तिकुमार गोदार वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले बुधवार बेनिघाटको रोराङ गाउँपालिकामा हिन्दू परम्परा अनुसार लगनगाँठो कसेका हुन् ।
दुबैले केही वर्षको प्रेम विवाहमा परिणत गरेका हुन् । विवाहमा दुवैतर्फका आफन्त, साथीभाइको सहभागिता रहेको थियो ।
एक समय दुवै चितवनको दोहोरी साँझमा सँगै काम गर्थे । सोही सिलसिलामा उनीहरूको प्रेम बसेको थियो । अस्मिता रियालिटी सो ‘दोहोरी च्याम्पियन’ की विजेता पनि हुन् । शक्ति अझै चितवनमा दोहोरी साँझमा काम गर्ने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण