मन्त्रिपरिषद्को निर्णय : ४४ जना सहसचिवको पदस्थापन र सरुवा (सूचीसहित)
मङ्गलबार, २६ वैशाख २०८०, १९ : ३६
काठमाडौँ । सरकारले ४४ जना सहसचिवको पदस्थापन र सरुवा गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सहसचिवहरूको पदस्थापन र सरुवा गरेको हो ।
सरुवा र पदस्थापन हुने सहसचिवमा दीपकराज नेपाल, झक्क प्रसाद आचार्य, प्रदीप कुमार कोइराला, कमल राज ढकाल, बद्री नाथ गैह्रे, कमल प्रसाद भट्टराईलगायत रहेका छन् ।
सूची हेर्नुहोस्:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा माघीको रौनक
-
१२ बजे, १२ समाचार : २५ जना प्रहरीको एसएसपी बढुवाका लागि सिफारिसदेखि रविको फेरि हिरासतकै बाससम्म
-
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
-
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
-
प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
-
बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु