सरकारलाई विश्वासको मत : संसदमा माओवादीको एक भोट घट्यो
आइतबार, २७ फागुन २०७४, १० : २७
काठमाडौं प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले आज संसदमा विश्वासको मत लिदैछ ।
तर, संसदमा प्रधानमन्त्रीको पक्षमा जाने माओवादीका सांसदको एक भोट चाहिँ घटेको छ ।
शनिवार माओवादी नेता कृष्णबहादुर महरा सभामुखमा निर्वाचित भएका छन् ।
अव उनले संसदमा सरकारलाई दिइने विश्वासको मतको पक्षमा मतदान गर्ने छैनन् ।
सभामुखले पक्ष विपक्षीमा समान मत भए निर्णायक मतमात्र दिन पाउँछन् ।
संसदमा माओवादीका ५३ सांसद थिए ।
महरा सभामुख भएपछि मतदानमा भाग लिने सांसदको सख्या ५२ मात्रै हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनलाई पराजित गर्नुपर्छ, २०८४ मा एमालेको एकल बहुमतको सरकार बनाउनुपर्छ : केपी ओली
-
जीवास्म इन्धनबारे ओपेकको अडान जारी, वार्ता सकारात्मक टुङ्गोमा पुग्नेमा चीन आशावादी
-
गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास
-
पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र
-
एनसेल सेयर बिक्री प्रकरणको निष्पक्ष छानबिन गर्न माग
-
आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा