राजधानीमा किसानहरूको जुलुस र सभा हुने
शुक्रबार, १२ जेठ २०८०, ०६ : ४७

भक्तपुर । कृषकहरूलाई कृषि उत्पादन वृद्धिका लागि अत्यावश्यक रासायनिक मल सुपथ मूल्य र समयमै उपलब्ध गराउन सरकारलाई खबरदारी गर्ने उद्देश्यले शुक्रबार राजधानीमा जुलुस तथा आमसभा हुने भएको छ । नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी किसान संघको आयोजनामा जुलुस एवं आमसभामा सहभागी हुने भएको हो ।
जुलुस दिउँसो १ बजे रत्नपार्कबाट सुरु हुने जनाइएको छ । जुलुसमा सहभागी भई ऐक्यबद्धता जनाई दिनुहुन सम्पूर्ण वास्तविक कृषक, न्याय प्रेमी जनता, विद्यार्थी, शिक्षक, बुद्धिजीवी तथा पत्रकारहरूमा सादर आह्वान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारको धरापमा उच्च पदस्थ
-
अधिकार क्षेत्र बाहिर गई बिरामीको उपचार गर्ने दुई मेडिकल सञ्चालकलाई जनही एक लाख जरिवाना
-
रेस्टुरेन्टको आवरणमा ठगी धन्दा : सुरुचीविरुद्ध पूर्व सेना–प्रहरीले दिए उजुरी
-
सोल्टी होटलमा पूर्वराजपरिवारको १९ अर्बको सम्पत्ति
-
एसियाली खेलकुद : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै भारत
-
ग्यासमा कर दक्षिण एसियाकै उच्च