प्रधानमन्त्रीले नीति तथा कार्यक्रमकमाथि उठेका प्रश्नको आज जवाफ दिने
शुक्रबार, १२ जेठ २०८०, ०७ : १५

काठमाडौं। आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन वानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेशनका १३ औं बैठक बस्न लागेको हो । बैठक ११ बजे बस्नेछ ।
आजको बैठकमा गत जेठ ५ गते सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।
‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८० जेठ ५ गते शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आब २०८० ८१ को नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रम माथीको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनुहुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ ।
सो अघि आज पनि नीति तथा कार्यक्रममा सांसदहरुले आ आफनो धारणा राख्नेछन् भने प्रधानमन्त्रीले जवाफ दिए पछि सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ॐबारे बोले दीनानाथ : भने–हटाउने कुरा सोच्न पनि सकिँदैन
-
सुदूरपश्चिममा भूकम्पबाट ६ जना घाइते, बझाङमा राजमार्ग अवरुद्ध
-
इटहरी उपमहानगरपालिकाबाट श्रम स्वीकृति सुरु
-
पुँजीबजार ध्वस्त हुँदा पनि अर्थमन्त्रीले चासो नदिएको आरोप
-
सभामुखले सांसदहरुलाई बोल्न दिने समयमा विभेद गरेको शर्माको आरोप
-
भूकम्पपछि बझाङकी मनिषाले जन्माइन् चौरमा बच्चा