यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
शुक्रबार, १२ जेठ २०८०, ०९ : ००

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार गोलभेडा ठूलो (नेपाली)को प्रतिकेजी न्यूनतम मूल्य ४०, मकै बोडी प्रतिकेजी मूल्य ५०,कुरीलो प्रतिकेजी ३००,काउली स्थानिय प्रतिकेजी मूल्य ७०,आलु रातो ४० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी, कागती १८० रुपैयाँ,चमसूरको साग रू ११०, डल्ले च्याउ प्रतिकेजी २८० रुपैयाँ ,न्यूरो ७० रुपैयाँ,रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ८०,अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार तरबुजा प्रतिकेजी ४०,अनार २५० रुपैयाँ,किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,ताजा माछा (रहु) ३३०, ताजा माछा(मुंगरी) ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवाताल किनारमा ओलम्पियनको जमघट
-
पेरिसमा नेपाल महोत्सव हुँदै, मुनाफा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिने
-
टनकपुरबाट नेपालले पाउने भयो पानी
-
रास्वपाको मध्यपुर थिमि नगर समितिमा न्हुछेरत्न मानन्धर सर्वसम्मत
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु
-
प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक : सभापति थापा