स्थानीय तहका जनप्रतिनिधिलाई अनुशिक्षण दिँदै एमाले
शुक्रबार, १२ जेठ २०८०, ०९ : १०

काठमाडौँ । नेकपा एमालेले आजबाट स्थानीय तहका पार्टीका जनप्रतिनिधिहरूलाई अनुशिक्षण दिँदैछ । एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा दुई दिने अनुशिक्षण दिन लागेको हो । अनुशिक्षण कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इमर्जिङ्ग नेपालको प्रमुख कार्यकारी अधिकृतमा विशाल उप्रेती नियुक्त
-
गायिका सीता दुलालको गीत ‘धुवाँ’ युट्युबमा सार्वजनिक
-
सन् २०३० को विश्वकप तीन महादेशका ६ देशमा खेलाइने
-
काभ्रेका २ सहकारी संस्था मर्जर
-
एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
-
मिडियाका लागि अनुदान कोष सञ्चालन गर्ने मन्त्रीको प्रतिबद्धता