दोधार चाँदनीमा सुख्खा बन्दरगाह निर्माण सुरु गरिने
सोमबार, १५ जेठ २०८०, १७ : ४३

काठमाडौँ । सरकारले कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको कार्य प्रारम्भ गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले दोधराचाँदनीमा सुख्खा बन्दरगाह निर्माणको प्रारम्भ गरिने बताएका हुन् ।
एकीकृत जाँच चौकी, सुख्खा बन्दरगाह, कन्टेरन याड निर्माण, प्रयोगशाला स्तरोन्नति, लगायतका पूर्वाधार निर्माण तथा सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी नदीमा क्रुजसिप पुनः सञ्चालनमा
-
कवि ढुङ्गानालाई झर्रो शैली सम्मान
-
सन्दीप रायमाझी लगायतलाई धरौटीमा छाड्ने यी हुन् उच्च अदालतका आधारहरू
-
सिम्रौनगढका सम्पूर्ण सामुदायिक विद्यालयमा पठनपाठन ठप्प, १५ हजार विद्यार्थी प्रभावित
-
एनसेलको शेयर खरिदबिक्री प्रकरणको अनुसन्धान गर्नुपर्छ : सभामुख घिमिरे
-
‘फोहोर व्यवस्थापन निकै भयावह स्थितिमा छ, जुनसुकै समय बन्द हुन सक्छ’