दोधार चाँदनीमा सुख्खा बन्दरगाह निर्माण सुरु गरिने
सोमबार, १५ जेठ २०८०, १७ : ४३

काठमाडौँ । सरकारले कञ्चनपुरको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको कार्य प्रारम्भ गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले दोधराचाँदनीमा सुख्खा बन्दरगाह निर्माणको प्रारम्भ गरिने बताएका हुन् ।
एकीकृत जाँच चौकी, सुख्खा बन्दरगाह, कन्टेरन याड निर्माण, प्रयोगशाला स्तरोन्नति, लगायतका पूर्वाधार निर्माण तथा सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोसपाले बोलायो केन्द्रीय समितिको बैठक
-
हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई तत्काल क्षतिपूर्ति दिन आग्रह
-
नवराज विकलगायतको सम्झनामा दीप प्रज्वलन, तस्बिरहरु
-
आरती साह मृत्यु प्रकरण : श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश
-
सतुंगलमा भन्सार छलेर ल्याएको १८ हजार ८५० केजी चिनी बरामद
-
बालेन र रवि मान्ने तर नेकपा नमान्ने माओवादी केन्द्रका केही नेताको प्रवृत्ति एकताको बाधक || वारपार ||