बालेन शाहको सांसदलाई व्यङ्ग्य : सांसद विकास कोष लिएर वडाध्यक्षको लेबलमा आउनुभयो
मङ्गलबार, १६ जेठ २०८०, ०९ : ४०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सांसद विकास कोष ब्युँताएपछि कटाक्ष गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले सो कोषको रकम पाउने भएपछि सांसदहरू वडाध्यक्षको तहमा आएको उल्लेख गरेका छन् ।
उनले भनेका छन् –‘सांसद विकास कोष पाउनु भएपछि बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरू ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको जागिर छाडेर बाख्रा र माहुरी पालन, वार्षिक १५ लाखसम्मको कारोबार
-
सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना
-
६ दिनमा नै ५ सय करोडभन्दा बढी कमायो एनिमलले
-
नेप्सेमा ११ अंकको वृद्धि, २ अर्ब ८० करोडको कारोबार
-
माओवादी प्रवास रुपान्तरण अभियानबाट नेताहरू उत्साहित
-
फेसबुकमा विरोध गरेर संघीयता जाँदैन: मुख्यमन्त्री पाण्डे