सरकारलाई ब्युँझाउन माइतीघरमा सिट्ठी जुलुस, तस्बिरहरू
मङ्गलबार, १६ जेठ २०८०, ११ : ५०
_cjEadKcVRG.jpg)
काठमाडौँ । सहकारी क्षेत्रका समस्या समाधान गर्न माग गर्दै मंगलबार काठमाडौँमा विरोध प्रदर्शनको आयोजना गरिएको छ । सरकारलाई यस क्षेत्रका समस्या समाधानका लागि नेपाल सरकारलाई ब्युँझाउन भन्दै वृहत् सिट्ठी जुलुसको आयोजना गरिएको हो ।
सहकारी समस्या समाधान सहजीकरण कार्यदल तथा राष्ट्रिय सहकारी महासंघ लिमिटेडको आयोजनामा गरिएको जुलुस सिट्ठी बजाउँदै माइतीघरबाट नयाँ बानेश्वरसम्म पुगेको थियो । प्रदर्शनका क्रममा सहकारीको अवैधानिक कर खारेज गर, सहकारी ऐन कार्यान्वयन गर लगायत प्लेकार्ड बोकेका थिए ।
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपामा गठन भएको समान्तर कमिटी अवैधानिक, विवाद बारे छानबिन सुरु
-
एनसेल काण्डमा नेपाली टेलिकमलाई स्थापित हुन रोक्नेहरू संलग्न छन् : निर्वाण चौधरी
-
कथाकार पराजुलीको ‘ड्रिमी आईज’ सार्वजनिक
-
आजमात्र धुम्म हो, भोलिदेखि घाम लाग्छ : मौसमविद्
-
शरणार्थी प्रकरण : सन्दीप रायमाझीसहित ६ जना रिहा
-
लोकतन्त्रको रक्षार्थ ९ जिल्लामा नागरिक संवाद कार्यक्रम