अमेरिकी राजदूतद्वारा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण
मङ्गलबार, १६ जेठ २०८०, २१ : १८
_VaOKwEyoVV.jpg)
काठमाडौँ । नेपालका लागि अमेरिकाका महामहिम राजदूत डीन रिचार्ड थोम्पसनले श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गरेका छन् । भ्रमणका दौरान उनले तालिम केन्द्रले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यका लागि संचालन गर्ने अन्तर्राष्ट्रिय स्तरका तालिम लगायतका प्रशिक्षण कार्यक्रमहरुको बारेमा जानकारी लिएको नेपाली सेनाले जानकारी दिएको छ ।
तालिम केन्द्रमा विभिन्न प्रकारका तालिमहरूको संचालन लगायत उक्त तालिम केन्द्रको स्तरोन्नतिमा संयुक्त राष्ट्र संघ तथा अन्य मित्रराष्ट्रहरू जस्तै संयुक्त राज्य अमेरिकी सरकारबाट समेत सहयोग प्राप्त हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘फोहोर व्यवस्थापन निकै भयावह स्थितिमा छ, जुनसुकै समय बन्द हुन सक्छ’
-
एनसेलको सेयर खरिद बिक्री विवादबारे आजैदेखि छानबिन थाल्छौँ : संयोजक शर्मा
-
रेड्डीले लिए तेलंगानाको मुख्यमन्त्रीको शपथ
-
बेँसीसहर–चामे सडक नौ किलोमिटर कालोपत्र
-
तालिवानको डरले जब एक बुवाले छोरीलाई छोरा बनाएर हुर्काए
-
मध्यपहाडको सम्भावना खोज्न संकल्प यात्रा : अध्यक्ष ओली