अवैध सुपारी प्रहरी नियन्त्रणमा
मङ्गलबार, १६ जेठ २०८०, २१ : २०

काठमाडौँ । अवैध सुपारी नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय झापाले सोमबार अवैध सुपारी नियन्त्रणमा लिएको हो ।
झापाको मेचीनगर नगरपालिका ६ साठीविघाबाट २ लाख ५५ हजारको ४५० केजी उक्त सुपारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त सुपारी बरामद गरी थप कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाही युवा शक्तिका अध्यक्ष खड्का रिहा
-
दूतावासको घुम्ती सेवाबाट ६ सय ६५ जना लाभान्वित, ९६ लाख राजश्व संकलन
-
सिरहामा लागु औषधसहित एक पुरुष पक्राउ
-
दक्षिणी भानुआतुमा ७.१ म्याग्निच्युडको भूकम्प
-
पूर्व माओवादीले अर्काको जग्गामा गाडेको झण्डा प्रहरीले हटायो
-
रुसी सेनामा ४ महिना काम गरेर फर्केका युवक भन्छन्–उपचारको बहाना बनाएर अस्पतालबाट भागेँ