युक्रेनले रुसलाई तर्साउन खोज्यो : राष्ट्रपति पुटिन
मङ्गलबार, १६ जेठ २०८०, २२ : ३४

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को र वरपरको क्षेत्रमा ड्रोन आक्रमण गरेर युक्रेनले रुसीहरूलाई तर्साउन खोजेको बताएका छन् ।
“हामीले कमाण्ड युक्रेनका सेन्टरहरूमाथि प्रहार गर्ने कुरा गरेका छौँ । यसको प्रतिक्रियामा कीभ शासनले फरक बाटो रोजेको छ । उसले रुसलाई तर्साउने प्रयास गर्ने, रुसका नागरिकहरूलाई आतङ्कित पार्ने र आवासीय भवनहरूमा हमला गर्ने बाटो लिएको छ,” पुटिनले भने ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ अनुहारको भरमा एक दिवसीय शृंखलामा बङ्गलादेशलाई चुनौती दिँदै न्युजिल्यान्ड
-
अनलाइन व्यापारको बहानामा ठगी गर्ने युवक पक्राउ
-
फिल्म ‘११:५५’ निर्माण हुने, मुख्य भूमिकामा महेश र सृष्टि
-
कनकमणिले फिर्ता गरे बेनीमा गोली लागेको बिजुलीको पोल
-
'स्थानीय तहलाई हतियार सहितको प्रहरी आवश्यक'
-
सन्नी देओल सडकमा मातिएर हिँडिरहेको भिडियोको वास्ताविकता