गण्डकीको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी
बुधबार, १७ जेठ २०८०, १७ : ४९

पोखरा । गण्डकी प्रदेश सरकारको मुख्य न्याधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई मुख्य न्यायाधिवक्तमा नियुक्त गरेको हो ।
म्याग्दीका शर्मा यसअघि स्थानीय निर्वाचनमा पराजित भएका थिए । बेनी नगरपालिकाको मेयरका उम्मेदवार बनेका शर्मा एमालेका सुरत केसीसँग पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाममा जग्गा माग गर्दै १६ हजार निवेदन
-
मध्य प्रदेशका ९० नवनिर्वाचित सांसदविरुद्ध आपराधिक मुद्दा, ८९ प्रतिशत करोडपति
-
बैतडीका प्रतापसिंह थापाले डिशहोमबाट पाए एक लाख रुपैयाँ
-
त्रिविमा शीतकालीन कक्षा सञ्चालन
-
सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ‘ड्राफ्ट’ मा
-
जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड