मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

गण्डकीको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी

बुधबार, १७ जेठ २०८०, १७ : ४९
बुधबार, १७ जेठ २०८०

पोखरा । गण्डकी प्रदेश सरकारको मुख्य न्याधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई मुख्य न्यायाधिवक्तमा नियुक्त गरेको हो । 

म्याग्दीका शर्मा यसअघि स्थानीय निर्वाचनमा पराजित भएका थिए । बेनी नगरपालिकाको मेयरका उम्मेदवार बनेका शर्मा एमालेका सुरत केसीसँग पराजित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?