यी हुन् एमालेको केन्द्रीय सदस्यमा मनोनीत १३ नेता
शुक्रबार, १९ जेठ २०८०, १८ : ५४

काठमाडौँ । नेकपा (एमाले)ले केन्द्रीय कमिटीमा १३ जनालाई मनोनीत गरेको छ ।
शुक्रबार बसेको सचिवालय बैठकले अन्य पार्टी छाडेर एमाले प्रवेश गरेकाहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।
केन्द्रीय सदस्यमा मनोनीत गरिएकाहरूमा (एकीकृत समाजवादी) छाडेर पार्टी प्रवेश गरेका नेता मुकुन्द न्यौपाने, चुडामणि जंगली, प्रेम बहादुर सिंह, भागवत विश्वासी, हेमराज राई, ठम्बर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता, एकवाल मियाँ, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार र सुरेन्द्र मानन्धर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एनसेलको शेयर खरिद बिक्री प्रकरणको अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्छ'
-
पोखरा थन्डर्स शीर्ष स्थानमा
-
‘दुई कदम’को ट्रेलरमा इओन र सिमोनको प्रेममा उतार चढाव
-
मुगु सामूहिक हत्याकाण्डः वीरेन्द्रनगरको बाँस घारीमा फेला पर्यो श्रीदेवीको मोबाइल
-
एनसेलको सेयर बिक्री प्रकरणबारे १५ दिनभित्र विस्तृत जानकारी दिन अर्थ समितिको निर्देशन
-
लोसपाले बोलायो केन्द्रीय समितिको बैठक