सुदूरपश्चिम सरकारले थारु जातिको बरघर प्रथालाई प्रवर्द्धन गर्ने
बुधबार, २४ जेठ २०८०, १६ : ५७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले थारु जातिको बरघर प्रथालाई संरक्षण र प्रवर्द्धन गर्ने भएको छ ।
प्रदेश सरकारको आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख देवराज जोशीले सो कुरा उल्लेख गरेका हुन् ।
जसलाई कानुनी मान्यता दिइ संरक्षण र प्रवर्द्धन गरिने भएको हो ।
सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लामा थारु जातिको बसोबास छ । थारु जातिमा उहिल्यैदेखि बरघर तथा भलमन्सा प्रथा चलिआएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहन वैद्यको अस्थायी संयुक्त सरकारको प्रस्तावमा के छ ?
-
लोप हुँदै माझी समुदायको मौलिक संस्कृति बाजा
-
अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : महासचिव गुरुङ
-
ठमेलका चोकमा सिसी क्यामरा जडान
-
लापरबाहीले मानिसको मृत्यु भएको भन्दै विराटनगर महानगरविरुद्ध प्रदर्शन
-
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक