सुदूपश्चिममा हेल्लो सिएम कार्यक्रम पुनः सञ्चालन गरिने
बुधबार, २४ जेठ २०८०, १७ : ३८

धनगढी । आमनागरिकका गुनासो सुन्न सुदूरपश्चिम सरकारले हल्लो सिएम कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
पूर्वमुख्यमन्त्री त्रिचोचन भटट् सरकारले हेल्लो सिएम कार्यक्रम ल्याएको थियो । कार्यक्रम प्रभावकारी नभएपछि सो कार्यक्रम नै बन्द भएको थियो । हाल बन्द भएको साे कार्यक्रमलाइ प्रदेश सरकारले पुनः निरन्तरता दिने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ
-
सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ कायम
-
वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली सहज
-
डोमिनिकाले टी-२० विश्वकपका खेलहरु नखेलाउने भएपछि आईसीसी अप्ठ्यारोमा
-
चिकित्सकको प्रेस्क्रिप्सन बिनाका औषधि बजारमा
-
जाजरकोट स्थलगत : कठिन छ त्रिपालको बसाइ !