मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. साहको निधन
बिहीबार, २५ जेठ २०८०, ०९ : ५०

जनकपुरधाम । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन भएको छ । झन्डै दुई महिनादेखि लिभर क्यान्सरबाट पीडित डा साहको दिल्लीको एक अस्पतालमा आज बिहान उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
काठमाडौँमा उपचार सम्भव नभएपछि एक साताअघि उनलाई दिल्ली लगिएको थियो । उनी मधेसका कुशल र अनुभवी नशा तथा हाड जोर्नी रोग विशेषज्ञ थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलु र प्याजमा भ्याट : व्यवसायीद्वारा कारोबार ठप्प
-
‘माउन्टेनियरिङ स्टडी’मा युवा आकर्षण
-
सामुदायिक विद्यालयले विद्यार्थी खाजाको रकममा अनियमितता गरेको महानगर प्रमुखको आरोप
-
अस्थायी सरकार निर्माण र गोलमेल सम्मेलन सम्बन्धमा वैद्यको पार्टीले अन्तरक्रिया गर्दै
-
'एनसेलको शेयर खरिद बिक्री प्रकरणको अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्छ'
-
पोखरा थन्डर्स शीर्ष स्थानमा