काभा पुरुष भलिबल : नेपाल र इरान भिड्दै
मङ्गलबार, ०५ असार २०८०, ०९ : २६

काठमाडौँ । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा नेपालले आज इरानसँग प्रतिस्पर्धा गर्दैछ ।
बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले इरानको सामना गर्न लागेको हो । नेपाल र इरानबीचको खेल ३ः४५ बजे सुरु हुनेछ ।
यसअघिका दुई खेलमा हार व्यहोरोको नेपाल आज जित निकाल्ने लक्ष्यका साथ मैदान प्रवेश गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हडताली हाट, जहाँबाट सुरु भयो हडताल
-
मलेसियाको जनसंख्या ३४.२ मिलियन पुग्यो
-
फागुन ८ देखि भृकुटीमण्डपमा १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने
-
युद्धविराम भए बेलायती सेना युक्रेन जान तयार
-
सुनको मूल्य तोलामा ११०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
पाकिस्तान : यात्रुवाहक बसका ७ जनाको गोली हानी हत्या