राष्ट्र बैंकको रिपोर्ट
बजारमा ६ खर्ब ८ अर्ब रुपैयाँ नगद परिचालन
आइतबार, १० असार २०८०, ११ : २१
काठमाडौं । यतिबेला बजारमा ६ खर्ब ८ अर्ब रुपैयाँ नगद परिचालन भइरहेको केन्द्रीय बैंकले जनाएको छ । जेठ मसान्तसम्मको रिपोर्ट सार्वजनिक गर्दै केन्द्रीय बैंकले बजारमा कूल ६ खर्ब ८ अर्ब ५१ करोड ५९ लाख ६९ हजार २७३ रुपैयाँ क्यास सर्कुलेशन रहेको जनाएको हो ।
यो अघिल्लो वर्षको भन्दा ३ अर्ब ५१ करोड १६ लाख रुपैयाँले कम हो । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म यस्तो क्यास सर्कुलेशन ६ खर्ब १२ अर्ब २ करोड ७६ लाख ३ हजार ९७० रुपैयाँ रहेको थियो । घटेको पैसा बैंकिङ च्यानलमा फर्किएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार र आयोजकबिच टकरावः कमजोरी क–कसको ?
-
फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण