प्रथम महिला पशुपतिनाथ पुग्दा... (तस्बिर)
सोमबार, ०१ असोज २०८०, २१ : ४६
१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलकी धर्मपत्नी तथा प्रथम महिला सविता पौडेलले सोमबार तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गरेकी छन् । उनी परिवारसहित हिन्दु परम्परा तथा संस्कतिअनुसार पुजाआजाका लागि त्यहाँ पुगेकी हुन् ।
सो अवसरमा राषट्रपतिका सुपुत्रीहरू शर्मिला पैडल र अवज्ञा पौडेल तथा परिवारका अन्य सदस्यहरुले पनि दर्शन तथा पुजा अर्चना गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान विस्फोट : चिनियाँ राष्ट्रपति स्तब्ध
-
झापामा लागु औषधसहित २ युवायुवती पक्राउ
-
प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच
-
खोलाले बगाएको जीप भेटियो, एक मृत फेला, दुई अझै बेपत्ता
-
गोरखा अस्पतालको स्तरोन्नति प्रदेश सरकारको प्राथामिकता : मुख्यमन्त्री पाण्डे
-
पचास लाख बराबरको बेवारिसे कपडा राजस्वको नियन्त्रणमा