सोमबार, २१ फागुन २०८०
ताजा लोकप्रिय

एसियाली खेलकुद : नेपालले दोस्रो विकेट गुमायो

आइतबार, १४ असोज २०८०, ०७ : २३
आइतबार, १४ असोज २०८०

काठमाडौँ । माल्दिभ्सविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । उत्कृष्ट ब्याटिङ गरिरहेका भुर्तेल १७ बलमा ३५ रन बनाएर आउट भएका हुन् ।

सातौँ ओभरमा नेपालले ५४ रन बनाएको स्थितिमा दोस्रो विकेट गुमाउन पुगेको छ ।  यसअघि नेपालले आशिफ शेखलाई पहिलो विकेटका रूपमा गुमाएको थियो ।  नेपालले २० रन बनाउँदा शेख मात्र ६ रन बनाएर क्याच आउट भएका थिए ।

चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप