नेपालले छैटौँ विकेट गुमायो, रोहित पौडेल आउट
आइतबार, १४ असोज २०८०, ०८ : २०

काठमाडौँ । माल्दिभ्सविरुद्ध नेपालले छैटौँ विकेट गुमाएको छ । रोहित पौडेल खेलको १८.३ औँ ओभरमा मात्र ५२ रन बनाएर आउट हुन पुगेका हुन् ।
नेपालले हालसम्म १९६ रन बनाएको छ । नेपालले यसअघि कुशल भुर्तेललाई ३५, आशिफ शेखलाई ६, विनोद भण्डारीलाई १३ तथा सन्दीप जोरालाई ५ रन र गुलशन झालाई ३५ रन बनाएर गुमाएको थियो ।
चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ स्थानीय तहले अझै बजेट पेस गरेनन्
-
अनेरास्ववियुले एनसेल कार्यालय अगाडि प्रदर्शन गर्ने
-
रुसद्वारा युक्रेनमा १८ ड्रोन तथा एक क्षेप्यास्त्र आक्रमण
-
कामपाले गर्यो तीन हजार बढी कुकुरको बन्ध्याकरण
-
जसपाको कोशी प्रदेश समितिले गर्यो जिम्मेवारी बाँडफाँट
-
रातोपाटी ब्रिफिङ : सरकार थोत्रो भइसकेको एमालेको जिकिर, प्रधानमन्त्रीले प्रस्ट्याए सरकारको धारणा