घरमा कोही नभएको बेला काठमाडौँको चन्द्रागिरिमा चोरी
शनिबार, ११ कात्तिक २०८०, १६ : ३०

काठमाडौँ । दसैँको मौका पारेर काठमाडौँको चन्द्रागिरि नगरपालिकामा लाखौँको धनमाल चोरी भएको छ ।
चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउ नयाँबस्ती बस्ने दुर्गा राज बरालको घरमा कोही नभएको अवस्थामा ढोकाको ताल्चा फोडी नगद तथा जिन्सी समेत गरी करिब ३ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामुदायिक वनमा आगो लगाउने दुई जना पक्राउ
-
एआईको प्रयोग आतंकवादीले गर्नेमा चिन्तित छन् गुगगका पूर्वसीईओ
-
शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारे : मन्त्री पाण्डे
-
कपिलको शोमा सबै कुरा स्क्रिप्टेड हुन्छ : सुमोना चक्रवर्ती
-
तरुण दलले २९ फागुनसम्म पूर्णकालीन सदस्यता वितरण गरिसक्ने
-
नयाँ राष्ट्रिय एकीकरणको समाजवादी कार्यक्रम