धनगढी एफसीमाथि बुटवल लुम्बिनी एफसीको जित
सोमबार, ०४ मङ्सिर २०८०, १८ : ३३

बुटवल । नेपाल सुपर लिगको दोस्रो संस्करणको तयारीमा रहेको बुटवल लुम्बिनी एफसीले धनगढी एफसीमाथि जित निकालेको छ ।
दुई मैत्रीपूर्ण खेलमा बुटवल लुम्बिनी एफसीले धनगढी एफसीमाथि जित निकालेको हो ।
बुटवलस्थित एन्फा एकेडेमीको मैदानमा सोमबार भएको दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीले २—१ गोलको जित निकालेको छ ।
यसअघि शनिबार भएको पहिलो खेलमा बुटवल लुम्बिनीले एफसीले १—० गोलको जित निकालेको थियो ।
बुटवल लुम्बिनी एफसीका प्राविधिक प्रमुख याम बहादुर गुरुङले खेलाडीहरूका बिचमा आत्मीयता विकासका लागि खेल आयोजना गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्धजन्मस्थलबाट सुरु भएको सम्मेलनले पार्टी बलियो बन्छ : देउवा
-
राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन दलबाट साझा उम्मेदवार, एमाले एक्लै लड्ने !
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
-
बैतडीमा किशोरी बलात्कृत
-
लागूऔषधसहित वीरगन्जमा २ जना पक्राउ
-
एमालेले सरकार छोडेपछि देशमा अस्थिरता र अराजकता फैलियो : ओली