धनगढीमा मेकानिक्स तथा पार्टस वितरकहरूको भेला
बिहीबार, २१ मङ्सिर २०८०, ११ : ५५
काठमाडौँ । सिप्रदी अटोपार्टसले मंसिर १९ गते धनगढीमा टाटा गाडीहरूसँग सम्बन्धित मेकानिक्स तथा पार्टस वितरकहरूको भेला सम्पन्न गरेको छ।
यसको प्रमुख उद्देश्य टाटाका सामानहरू सही तथा सक्कली प्रयोग गर्ने र ग्राहकहरूलाई अधिकतम फाइदा उपलब्ध गराउनु रहेको कम्पनीको भनाइ छ ।
यो कार्यक्रममा सिप्रदी अटोपार्टसका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले सक्कली टाटा पार्टसको प्रयोग गर्नाको फाइदाहरूको बारेमा प्रकाश पारेका थिए । सो कार्यक्रममा करिब ५० जनाको उपस्थिति थियो भने अटोपार्टसका क्षेत्रीय प्रबन्धक डम्बर चन्दले गरेका थिए । साथै उत्कृष्ट काम गर्ने टाटा गुरु तथा पार्टसका वितरकलाई उपहार सहित सम्मान समेत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमाथि अस्ट्रेलियाको संघर्षपूर्ण जित
-
एउटै फार्मबाट दुई लाखको फूल बिक्री
-
करन र भीम आज नखेल्ने, देव र सागरलाई मौका
-
‘सेलिब्रेटी’ लोखर्केको मृत्युले अमेरिकी राष्ट्रपति चुनावमा कस्तो प्रभाव पर्ला ?
-
ऊर्जामन्त्री खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा सहभागी
-
ओली सरकारका कारण सीमावर्ती क्षेत्रका नागरिकले दुःख पाएः साह