नेपालबाट ६ अर्बको चिया र कफी निर्यात
बिहीबार, १९ पुस २०८०, १५ : ५८
काठमाडौँ । नेपालबाट पछिल्लो पटक करिब ६ अर्ब रुपैयाँको चिया र कफी निर्यात भएको छ । भन्सार विभागका अनुसार नेपालले चालू आर्थिक वर्ष २०८०/८१ मा ५ अर्ब ९७ करोड ४० लाख७७ हजार रुपैयाँको चिया र कफी निर्यात गरेको हो ।
सो रकमको चिया र कफी निर्यात गर्दा ४ अर्ब७८ करोड ८१ लाख ७४ हजार रुपैयाँको आयात गरेको छ । चिया र कफीमा १ अर्ब १८ करोड ५९ लाख ३ हजार रुपैयाँ व्यापार नाफा भएको विभागको तथ्यांकमा उल्लेख छ ।
चालु आर्थिक वर्षको पाँच महिनामा सरकारले सो चिया र कफी आयात निर्यात गर्दा १ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा माघीको रौनक
-
१२ बजे, १२ समाचार : २५ जना प्रहरीको एसएसपी बढुवाका लागि सिफारिसदेखि रविको फेरि हिरासतकै बाससम्म
-
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
-
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
-
प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
-
बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु