टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला
प्रतिशले दिलाए नेपालाई तेस्रो सफलता
शनिबार, १९ फागुन २०८०, १२ : १५

काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा प्रतिश जिसीले नेपाललाई तेस्रो सफलता दिलाएका छन् । उनले कप्तान स्कट एडवर्डस्लाई आफ्नो शिकार बनाएका हुन् ।
एडवर्डस् १८ रन बनाएर बोल्ड भए । टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले ८.१ ओभरमा ३ विकेटको क्षतिमा ५४ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक