बुधबार, १२ असार २०८१
ताजा लोकप्रिय
टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला

प्रतिशले दिलाए नेपालाई तेस्रो सफलता

शनिबार, १९ फागुन २०८०, १२ : १५
शनिबार, १९ फागुन २०८०

काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा प्रतिश जिसीले नेपाललाई तेस्रो सफलता दिलाएका छन् । उनले कप्तान स्कट एडवर्डस्लाई आफ्नो शिकार बनाएका हुन् ।

एडवर्डस् १८ रन बनाएर बोल्ड भए । टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले ८.१ ओभरमा ३ विकेटको क्षतिमा ५४ रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप