बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मङ्गलबार, २२ फागुन २०८०, ०५ : ५४
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३३ पैसा र बिक्री दर १३२ रुपैयाँ ९३ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २८ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७० पैसा र बिक्री दर १६८ रुपैयाँ ४६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.33 132.93
EUR  (European Euro) 1 143.62 144.28
GBP  (UK Pound Sterling) 1 167.70 168.46
CHF  (Swiss Franc) 1 149.75 150.42
AUD  (Australian Dollar) 1 86.29 86.68
CAD  (Canadian Dollar) 1 97.56 98.00
SGD  (Singapore Dollar) 1 98.52 98.97
JPY  (Japanese Yen) 10 8.80 8.84
CNY  (Chinese Yuan) 1 18.38 18.46
SAR  (Saudi Arabian Riyal) 1 35.28 35.44
QAR  (Qatari Riyal) 1 36.29 36.45
THB  (Thai Baht) 1 3.69 3.71
AED  (UAE Dirham) 1 36.03 36.19
MYR  (Malaysian Ringgit) 1 28.02 28.14
KRW  (South Korean Won) 100 9.94 9.98
SEK  (Swedish Kroner) 1 12.79 12.85
DKK  (Danish Kroner) 1 19.27 19.36
HKD  (Hong Kong Dollar) 1 16.91 16.99
KWD  (Kuwaity Dinar) 1 430.20 432.15
BHD  (Bahrain Dinar) 1 351.02 352.61

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप