बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार बालकुमार नेपाललाई मातृशोक

मङ्गलबार, २२ फागुन २०८०, १२ : ०५
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ। वरिष्ठ पत्रकार बालकुमार नेपाललाई मातृशोक परेको छ । पत्रकार नेपालकी आमा नीलकण्ठ नेपालको गत शनिवार राति निधन भएको हो ।

ब्लड प्रेसर र ब्रेन टयुमरबाट पीडित नेपालको उपचारका क्रममा ८७ वर्षको उमेरमा काठमाडौँमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय नेपालका चार छोरा र तीन छोरीहरूमध्ये पत्रकार नेपाल साइला छोरा हुन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप