टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला
अविनाश बोहराले लिए नेदरल्यान्ड्सको तेस्रो विकेट
मङ्गलबार, २२ फागुन २०८०, १४ : २७

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको मंगलबार जारी फाइनल खेलमा नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले आफ्नो तेस्रो विकेट गुमाएको छ । डच टोलीको तेस्रो विकेट अविनाश बोहराले लिएका हुन् ।
उनले विक्रमजित सिंहलाई कुशल मल्लद्वारा क्याच गराएका हुन् । पेभेलियन फर्किनुअघि बिक्रमजितले २३ बलमा तीन छक्काको मद्दतले २९ रन बनाएका थिए । १५.२ ओभरमा विक्रमजित आउट हुँदा नेदरल्यान्ड्सले एक सय ३४ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटा भट्टाको खाल्डोमा डुबेर पाँच वर्षीय बालकको मृत्यु
-
ग्रामीण चलचित्र महोत्सवमा जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित
-
डुडुवा गाउँपालिकाद्वारा बीउ उत्पादन सुरु
-
पक्राउ परेका राप्रपाका तीन नेतालाई काठमाडौँ परिसर लगियो
-
क्रिकेट स्टेडियमबाट पूर्व कप्तान मोहम्मद अजहरुद्दिनको नाम हटाउन आदेश
-
सिंहदरबारभित्रैबाट यसरी पक्राउ परे राप्रपाका नेता, तस्बिरमा हेर्नुहोस्