शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

१९ जना प्रहरी निरीक्षकको डीएसपी बढुवामा सिफारिस

बुधबार, २१ चैत २०८०, २३ : ४१
बुधबार, २१ चैत २०८०

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४) अनुसार रिक्त दरवन्दीमा बढुवा सिफारिस गरेको हो । 

बढुवा हुनेमा प्रहरी निरीक्षकहरु निर्मल पनेरु, दीपक मल्ल, धनबहादुर बोहोरा, जनार्दन घिमिरे, लक्षमण ओली लगायत १९  जना छन् ।

11
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप