छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
शनिबार, ०८ वैशाख २०८१, ०९ : ४५

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले छात्रवृत्तिको लागि दिएको समय थप गरेको छ । आज एक सूचना जारी गर्दै यसअघि तोकिएको समय थप गरिएको जानकारी दिएको हो ।
स्थायी रूपमा कार्यरत शिक्षक कर्मचारीहरूका लागि आर्थिक वर्ष २०८०–०८१ को छात्रवृत्तिमा उच्च अध्ययन गर्न खुल्ला र आन्तरिक (तोकिएको कोटा) मा दरखास्त आव्हान गरी मिति २०८० चैत्र १६ गते २१ दिनको म्याद दिई सूचना प्रकाशित गरिएकोमा उक्त दरखास्त सम्बन्धी सूचनाको म्याद आगामी वैशाख १६ गतेसम्म थप गरिएको सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनको स्वरूप परिवर्तन गर्न विद्यालय व्यवस्थापन समिति महासङ्घको आग्रह
-
विद्यालय खोल्न अभिभावक आन्दोलनमा
-
घनश्यामको टिप्पणीप्रति वाइसिएल अध्यक्ष शेर्पालीको आपत्ति
-
घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक
-
प्रचण्ड–माधवलाई ओलीको चेतावनी– डम्बरुमाथि खतरा आए बघिनीले झाप्पु हान्छ