शनिबार, ०८ असार २०८१
ताजा लोकप्रिय

एमाले मुस्ताङकाे अध्यक्षमा दीपक लालचन निर्विरोध

आइतबार, ०६ जेठ २०८१, १० : ४१
आइतबार, ०६ जेठ २०८१

मुस्ताङ । नेकपा (एमाले) मुस्ताङको अध्यक्षमा  दीपक लालचन चयन भएका छन् । शनिबार सम्पन्न आठौँ अधिवेशनले लालचनको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कमिटी निर्वाचित गरेको हो ।

उपाध्यक्षमा छेवाङ रिङजिङ गुरुङ, सचिवमा तिलक विक, उपसचिवमा माया गुरुङ र सम्राट् गौचन चयन भए । अधिवेशनले लेखा समितिको संयोजकमा सुनदेवी रसाइली, सचिवमा आईतेलाल थकाली र सदस्यमा प्रेमकुमारी शेरचनलाई निर्वाचित गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप