रास्वपा संसदीय दलको बैठक संसद भवनमा
सोमबार, ०७ जेठ २०८१, १० : ३१
_5KQkCvwKQS.jpg)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरमा बसिरहेको छ । बैठकमा समसामयिक अवस्थाका साथसाथै प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय हुने एक सांसदले जानकारी दिए ।
बैठकमा सहकारी प्रकरणमा बन्ने संसदीय छानबिन समितिमा पार्टीको रणनीतिका बारे पनि छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतृत्व विकासबारे समाजवादी ट्रेड युनियनका पदाधिकारीलाई तालिम
-
दुग्ध पाउडर प्लान्ट निर्माण भएको २ वर्षसम्म पनि सञ्चालन मोडालिटी टुङ्गिन सकेन
-
युद्धविरामपछि भारत र पाकिस्तानले एकअर्काविरुद्ध चाले यस्तो कदम
-
गृहमन्त्रीको प्रश्न–आजको दिनमा जन्मको आधारमा शासन गर्न पाइन्छ ?
-
‘पाउडर प्लान्ट सरकार आफैँले चलाउनुपर्छ’
-
पाउडर प्लान्ट भाडामा दिँदा नै राम्रो हुन्छ भन्ने छ : मन्त्री श्रेष्ठ