शनिबार, ०८ असार २०८१
ताजा लोकप्रिय

हरिहर विरही पोखरामा सम्मानित

शनिबार, १२ जेठ २०८१, १२ : ०३
शनिबार, १२ जेठ २०८१

पोखरा । पोखरामा पत्रकार हरिहर विरही सम्मानित भएका छन् । नेपाल पत्रकार महासङ्घ कास्कीले सञ्चालन गर्दै आएको कीर्ति स्मृति पत्रकारिता सम्मानबाट विरही सम्मानित भएका हुन् । 

पत्रकारिता सम्मानको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ छ । विरहीलाई प्रथम राष्ट्रपति डा.रामवरण यादवले सम्मान गरे । पुरस्कार उद्योगपति तथा राजनीतिज्ञ स्व.सूर्यबहादुर केसीले बाबुको स्मृतिमा स्थापना गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप