कलैया उपमहानगरले ल्यायो एक अर्ब ५१ करोडको बजेट
सोमबार, १० असार २०८१, २२ : २८

बारा । शैक्षिक प्रशासनिक पर्यटकीय सहर स्वच्छ समुन्नत कलैया नगर कृषि र पूर्वाधार समृद्ध कलैयाको आधार भन्ने नारासहित सोमबार कलैया उपमहानगरको १३ औ नगरसभा सम्पन्न भएको छ ।
नगरसभामा उपप्रमुख रौषन परविनले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । उपप्रमुख प्ररविनले आर्थिक वर्ष २०८१÷०८२ को लागि १ अर्ब ५१ करोड ९१ लाख ३३ हजारको बजेट प्रस्तुत गरेकी हुन् । अगामी साउनदेखि लागु हुने सो बजेटमा चालु खर्चतर्फ ३४ करोड ५९ लाख ३३ हजार र पुँजीगत खर्चतर्फ ५३ करोड ६२ लाख , समपूरक खर्चतर्फ १ करोड विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा