एसएमएसबाटै एसईईको नतिजा हेर्न सकिने
मङ्गलबार, ११ असार २०८१, १९ : ३५
काठमाडौँ । स्प्यारो एसएमएसले राष्ट्रिय परीक्षा बोर्डसँगको सहकार्यमा यस वर्ष पनि एसईईको नतिजा एसएमएसमार्फत हेर्न सकिने व्यवस्था मिलाएको छ । एसएमएस-आधारित नतिजा हेर्ने प्रविधिले विद्यार्थी र उनीहरूका अभिभावकहरूका लागि परीक्षा केन्द्रहरू जानु पर्ने वा जटिल अनलाइन पोर्टलहरू हेर्न आवश्यकतालाई हटाउनले कम्पनीले जनाएको छ ।
- एसईईको नतिजा एसमएमएसमार्फत कसरी हेर्ने ?
आफ्नो मोबाइल सन्देश बक्समा जानुहोस्
नयाँ सन्देश लेख्नुहोस्
टाइप गर्नुहोस् SEE <space> तपाईंको सिम्बोल नम्बर
35001मा SMS पठाउनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
-
तस्बिरमा हेर्नुहाेस् मन्त्रीहरूकाे शपथ ग्रहण
-
इरानमा युद्धविराम सम्झौताको आशासँगै ओर्लियो तेलको भाउ
-
निर्माण व्यवसायीद्वारा देशभर सञ्चालित आयोजनामा एकमुष्ट म्याद थपको माग
-
इजरायली आक्रमणमा इरानी वायु रक्षा इकाइका दुई सदस्य मारिए
-
नयाँ मन्त्रीको वरीयताः सुधनलाई पाँचौं, महावीर आठौं
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण