‘रअ’ प्रमुख परिवर्तन, भट्नागरको ठाउँमा शर्मा
शुक्रबार, २१ असार २०८१, ११ : ३१
काठमाडौँ । नेपालमा राजनीतिक उथलपुथल चलिरहेका बेला भारतीय गुप्तर एजेन्सी ‘रअ’ का नेपाल प्रमुख फेरिएका छन् । ‘रअ’ का नेपाल प्रमुख राघव पी. भट्नागरले आफ्नो कार्यकाल पुरा गरेका छन् ।
उनी जुलाई ११ मा भारत फर्किने तयारीमा छन् । भट्नागरको ठाउँमा अँशुल शर्मा आफ्नो कमान्ड सम्हाल्न हिजै काठमाडौँ आइपुगेका छन् ।
यसअघि भारतमा ‘रअ’ नेपाल डेस्क हेर्ने अंशुल शर्मा अमेरिकास्थित भारतीय दूतावासमा काउन्सिलरको रूपमा काम गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
-
तस्बिरमा हेर्नुहाेस् मन्त्रीहरूकाे शपथ ग्रहण
-
इरानमा युद्धविराम सम्झौताको आशासँगै ओर्लियो तेलको भाउ
-
निर्माण व्यवसायीद्वारा देशभर सञ्चालित आयोजनामा एकमुष्ट म्याद थपको माग
-
इजरायली आक्रमणमा इरानी वायु रक्षा इकाइका दुई सदस्य मारिए
-
नयाँ मन्त्रीको वरीयताः सुधनलाई पाँचौं, महावीर आठौं
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण