आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

विपद्‌मा बेपत्ता व्यक्ति १० दिनसम्म नभेटिए सरकारले मृतकसरह राहत उपलब्ध गराउने

सोमबार, ३१ असार २०८१, २० : ०२
सोमबार, ३१ असार २०८१

काठमाडौँ ।  सरकारले बाढी-पहिरो लगायतका विपद्‌मा बेपत्ता भई १० दिनसम्म फेला नपरेका व्यक्तिको परिवारलाई मृतकसरह मानेर राहत दिने भएको छ । 

सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

यसअघि वेपत्ताका परिवारलाई यसरी १० दिनमै राहत दिने व्यवस्था थिएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप