समिरको ‘बदमास माया’मा महेन्द्र र विनाको रोमान्स
आइतबार, ०६ साउन २०८१, ०७ : ४८

काठमाडौँ । गायक समिर तामाङको स्वर रहेको गीत ‘बदमास माया’ सार्वजनिक भएको छ । समिरकै शब्द, संगीत रहेको गीतको विशाल निरौलाले एरेञ्ज गरेकन हुन् ।
गीतको भिडियो राहुल बराइलीले निर्देशन गरेका छन् । भिडियोमा महेन्द्र मैनाली ‘प्रभाष’, गायक समिर र बिना राउतलाई फिचरिङ गरिएको छ ।
मुकेश हुमागाईँको छायाङ्कन रहेको भिडियोमा मीन रावलको सम्पादन छ । गीतको भिडियो एएसआर यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मन बुण्डेस लिगामा हिडेनहाइम विजयी
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा